८ बैशाख २०८१, शनिबार

Tag: भेमाथाङ पहिरो

सिन्धुपाल्चोक भेमाथाङ पहिरो : हेलम्बुमा अझै २३ जना बेपत्ता

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकाले यही असार १ गते साँझ मेलम्ची खोलामा आएको आकष्मिक र अकल्पनीय बाढीले हालसम्म २३ स्थानीयबासी बेपत्ता भएका जनाएको छ । गाउँपालिकाको वडा १ सेमेसिदाङ हिमाल मुनी रहेको भेमाथाङ चौरमा गएको भीषण पहिरो र यसपछि