८ बैशाख २०८१, शनिबार

Tag: भेडेटार

पूर्वाञ्चलकै मुख्य पर्यटकीय गन्तव्य भेडेटारको नमस्ते झरना

पृष्ठभूमि : सांघुरीगढी गाउँपालिका स्थित सिम्सुवा खोलामा रहेको नमस्ते झरना पूर्वाञ्चलकै मुख्य पर्यटकिय गन्तव्य वन्दै गएको छ । कोशी राजमार्ग अन्तर्गतको सिम्सुवा गोलाईबाट करिब २ किलोमिटरको दुरीमा रहेको सो झरना हेर्न नेपालसंग सिमा जोडिएको भारतीय शहर सहित तराईका झापा मोरङ्ग