७ बैशाख २०८१, शुक्रबार

Tag: भेडीगोठ

लेक चढेका भेडीगोठ धमाधम बेसी झर्न थाले

ढोरपाटन, बागलुङ । गत जेठमा लेक चढेका भेडीगोठ धमाधम बेसी झर्न थालेका छन् । लेकबाट भेडीगोठ बेसी झर्न थालेपछि बागलुङको निसीखोला, तमानखोला र ढोरपाटनलगायतका क्षेत्र भेडाबाख्राका बथानले भरिएका छन् । लेकमा जाडो सुरु हुन थालेको र चाडबाड नजिकिएसँगै भेडीगोड बेसी