१३ बैशाख २०८१, बिहिबार

Tag: भेडा

खसी, बोका, भेंडा, च्याङ्ग्राः रातो हैन हरिया

काठमाडौँ, २ कात्तिक । काठमाडौँ महानगरपालिकाले उपभोक्तालाई सिङमा हरियो रङ भएका खसी, बोका, भेंडा, च्याङ्ग्रा जस्ता चौपाया खरीद गर्न आग्रह गरेको छ । बडादशैँका लागि काठमाडौँ ल्याइएका निरोग खसी—बोका तथा भेंडा-च्याङ्ग्राको सिङमा हरियो र रोगीलाई रातो लगाइने गरेको छ ।