८ बैशाख २०८१, शनिबार

Tag: भेटवार्ता लाभदायक

तालिबानहरुसँगको भेटवार्ता लाभदायक : चिनियाँ विदेशमन्त्री

दोहा । चिनियाँ विदेशमन्त्री वाङ यीले अफगानिस्तानको अन्तरिम सरकारका अधिकारीहरुसँग भएको भेटवार्ता सकारात्मक रहेको बताउनुभएको छ । अफगानितस्तानको अन्तरिम सरकारका अधिकारीहरुसँग उहाँले भेटवार्ता गर्नुभएको थियो । सो भेटले आपसी विश्वासमा बृद्धि भएको जानकारी विदेशमन्त्री वाङ यीले गराउनु भएको छ ।