७ बैशाख २०८१, शुक्रबार

Tag: भू-भौतिकी सर्वेक्षण

पाँचखालमा ‘जियोफिजिकल सर्भे’, पुरातात्विक सम्पदाको प्रचुर सम्भावना

काभ्रेपलाञ्चोक । पुरातत्व विभागले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित पुरातत्वस्थलमा ‘जियोफिजिकल सर्भे’ (भू-भौतिकी सर्वेक्षण) को काम सकेको छ । विभागले बेलायतबाट आएको टोलीका प्रतिनिधिसहित पाँचखाल–७ तथा वरपरको क्षेत्रमा गरेको सर्भेबाट ऐतिहासिक पुरातत्व सम्पदाको प्रचुर सम्भावना देखिएको जनाएको छ । पाँचखाल–७ स्थित सिमाली,