१३ बैशाख २०८१, बिहिबार

Tag: भूमिसम्बन्धी आयोग

भूमिसम्बन्धी आयोग खारेज नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले १९ साउनमा देवी ज्ञवाली अध्यक्ष रहेको आयोग खारेज गर्ने निर्णय गरेको थियो । न्यायाधीश ईश्वर खतिवडाको एकज इजलासले