६ बैशाख २०८१, बिहिबार

Tag: भूतपूर्व गोर्खाहरू

बेलायती मन्त्री डोकर्टी र नेपाली राजदूत आचार्यबीच भेटघाट

लन्डन । भूतपूर्व गोर्खाहरूको समस्या समाधानका लागि बेलायती मन्त्रीले मंगलबार बेलायतका लागि नेपाली राजदूतलाई भेटेका छन् । गोर्खा वार्ताका लागि नेपाल सरकारको तर्फबाट संयोजक रहेका बेलायतस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र बेलायती सरकारका तर्फबाट वार्ता टोलीको संयोजक तोकिएका मन्त्री लिओ