१२ बैशाख २०८१, बुधबार

Tag: भूकम्पपछि बाजुरामा एक जनाको मृत्यु

भूकम्पपछि बाजुरामा एक जनाको मृत्यु, २५ घरमा क्षति

बाजुरा । भूकम्पपछि बाजुरामा ढुङ्गाले लागेर आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौमुल गाउँपालिका–२ आगरकी ३५ वर्षीया जमुना रोकाया रहेकी छिन् । घाँस काट्न गएकी रोकायाको भीरबाट खसेको ढुङ्गाले लागेर मृत्यु भएको स्थानीय प्रेमबहादुर रोकायाले जानकारी दिए