१२ बैशाख २०८१, बुधबार

Tag: भुटानी शरणार्थीको पुनर्वास कार्यक्रम

भुटानी शरणार्थीको पुनर्वास कार्यक्रम आफूले सुरु गरेको ओलीको दावी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भुटानी शरणार्थीको पुनर्वास कार्यक्रम आफूले सुरु गरेको दावी गरेका छन् । आर्थिक वर्ष २०८०/८१ को लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा आजदेखि सुरु भएको छलफलमा आफ्नो