६ बैशाख २०८१, बिहिबार

Tag: भुटान

भुटानले सहयोग गरेको ३ लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौं । कोभिड १९ विरुद्धको एस्ट्राजेनेकाको तीन लाख डोज खोप काठमाडौँ आइपुगेको छ । भुटानले पठाएको तीन लाख डोज खोप बोकेर थिम्पुस्थित पारो विमानस्थलबाट उडेको ड्रुक एयरको कार्गो विमान शुक्रबार विहान ९ : ४० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवतरण गरेको