७ बैशाख २०८१, शुक्रबार

Tag: भुगर्भशास्त्री

आखिर जीवनको खुसी के मा रहेछ त ?

देशकै दुर्गम जिल्ला जाजरकोट । जाजरकोटको पनि दुर्गम भेग नलगाड नगरपालिका । देशको राजधानीबाट सयौं किलोमिटर टाढा, सम्झदैमा थकाई लाग्छ । साँझपख नेपाली सेनाका क्याप्टेन भिमसेन चौलागाईं र रुपक भाइसँग टहल्दै टहल्दै यात्रा सुरु हुन्छ डोल्पा जाने सडक मार्गतिर ।