६ बैशाख २०८१, बिहिबार

Tag: भुक्तानी

निषेधाज्ञासँगै घट्यो डिजिटलमार्फत भुक्तानी हुने कारोबार

काठमाडौँ । गत वैशाखदेखि देशका अधिकांश जिल्लामा निषेधाज्ञा लागू भएसँगै डिजिटल भुक्तानी प्रणालीमार्फत हुने कारोबार रकममा कमी आएको छ । निषेधाज्ञाअघिको तुलनामा निषेधाज्ञा जारीसँगै डिजिटल भुक्तानीको कारोबार रकममा कमी आएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको दश महिनाको देशको