१३ बैशाख २०८१, बिहिबार

Tag: भीरपाखामा पाइने

भीरपाखामा पाइने दुर्लभ पन्छी हुचिल लोप हुँदै

उदयपुर । उदयपुरको पूर्वी क्षेत्रको बेलका तथा चौदण्डी गढीको पहाडी क्षेत्रको भीरपाखामा पाइने दुर्लभ पन्छी हुचिल लोप हुँदै गएको छ । वासस्थानको समस्या तथा सिकार गर्ने गरेका कारण हुचिल हिजो आज यस क्षेत्रबाट लोप हुँदै गएको छ । बेलका नगरपालिकाको