७ बैशाख २०८१, शुक्रबार

Tag: भीम रावलको पर्चा

ओलीका विश्वासपात्र सूर्य थापाको हातमा भीम रावलको पर्चा थमाइ दिएपछि…

चितवन । नेकपा एमालेका केन्द्रिय सदस्य एवं प्रचार विभाग उपप्रमुख सूर्य थापाको हातमा अध्यक्ष पदका अर्का प्रत्यासी भीम रावलको पर्चा रावलनिकट कार्यकर्ताले थमाइ दिएका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्रको रुपमा परिचित थापाको हातमा रावलका कार्यकर्ताले पर्चा दिएपछि