११ बैशाख २०८१, मंगलबार

Tag: भीमदत्त नगरपालिका

गर्मी बढेपछि कञ्चनपुरको भीमदत्तमा आजदेखि ४ दिन शिक्षण संस्था बन्द

कञ्चनपुर । अत्याधिक गर्मी बढेपछि भीमदत्त नगरपालिकाले चार दिन शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयसहितको सहमतिमा आज मंगलबारदेखि शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुस्करप्रसाद भट्टले गर्मीका