६ बैशाख २०८१, बिहिबार

Tag: भीमकुमार माबोल

त्रिभुवन विमानस्थलबाट २ किलो सुनसहित ५ जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट दुई किलोभन्दा बढी सुनसहित ५ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार विमानस्थलका सफाइ कर्मचारीसहित ५ जना पक्राउ पारेक छन्। पक्राउ पर्नेमा विमानस्थलको सरसफाइमा खटिएका कर्मचारी पाँचथरका २८ वर्षीय भीमकुमार माबोल र नुवाकोटका २७ वर्षीय