११ बैशाख २०८१, मंगलबार

Tag: भिर

भिरमा युवक मृतावस्थामा फेला

अर्घाखाँची । अर्घाखाँचीको प्रसिद्ध धार्मिकस्थल सुपा देउरालीको भिरमा आज एक युवक मृतावस्थामा फेला परेका छन् । पाणिनी गाउँपालिका-७ अड्गुरीका १९ वर्षीय अनिल आचार्य भिरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले जनाएको छ । घरबाट सुन्तला बेच्न हिजो सुपा देउरालीमा