१२ बैशाख २०८१, बुधबार

Tag: भिमफेदी दुर्घटना

भिमफेदी मिनीबस दुर्घटना (अपडेट) : मृत्यु हुनेको संख्या ७ पुग्यो

हेटौडा । मकवानपुर जिल्लाको भिमफेदी गाउँपालिकाको जुरीखेतमा मिनीबस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ । बस सडकबाट तल खस्दा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने हेटौंडा अस्पतालमा उपचारको लागि लैजाने क्रममा बाटोमै थप १ जनाको मृत्यु भएपछि