७ बैशाख २०८१, शुक्रबार

Tag: भित्रिए नेपाल

फेब्रुअरी महिनामा ७३ हजार पर्यटक भित्रिए नेपाल

काठमाडौँ । अङ्ग्रेजी वर्ष सन् २०२३ को फेब्रुअरी महिनामा ७३ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको दोस्रो महिना हवाई मार्ग भएर ७३ हजार दुई सय ५५ पर्यटकले नेपाल भ्रमण गरेका छन्