७ बैशाख २०८१, शुक्रबार

Tag: भित्तो काट्न सकस

नारायणगढ–मुग्लिन सडकमा भित्तो काट्न सकस

भरतपुर । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्ने काम थपिएको समयभित्र पनि नसकिने भएको छ । निर्माण कम्पनीका अनुसार चारवटा पुलमध्ये एउटा पुलको भित्तो काट्ने काम नसकिने भएको हो । गत पुस ५ गतेदेखि यहाँ दैनिक चार