१३ बैशाख २०८१, बिहिबार

Tag: भिक्टोरिया नुल्यान्ड

प्रचण्ड प्रधानमन्त्री भएपछि अमेरिकी उपमन्त्री नुल्यान्ड नेपाल आइपुगिन्

काठमाडौँ । संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड दुई दिने भ्रमणका आज नेपालमा आइ पुगेकी छन् । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएपछि अमेरिकी उपविदेशमन्त्री नुल्यान्डसहितको टोली नेपाल आइपुगेको हो । नेपालका लागि अमेरिकी