८ बैशाख २०८१, शनिबार

Tag: भिक्टोरिया क्रस

बेलायतमा भिसी कुलवीर थापाको सालिक अनावरण

लण्डन । बेलायती सेनामा भिक्टोरिया क्रस (भिसी) पाउने पहिलो गोर्खा सैनिक कुलवीर थापामगरको सालिक अनावरण गरिएको छ । अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा बनाइएको सालिक बौद्ध र हिन्दू परम्पराअनुसार पूजापाठ गरेपछि शनिबार अनावरण गरिएको हो । सो समारोहमा बेलायती रक्षा तथा भेट्रान्स