६ बैशाख २०८१, बिहिबार

Tag: भाष्करराज राजकर्णिकार

कात्तिक ७ देखि क्लिनफिड लागू हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौँ, १४ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो कात्तिक ७ गतेदेखि कानूनबमोजिम विज्ञापनरहित प्रसारण सेवा (क्लिनफिड) लागू हुने बताउनुभएको छ । नवगठित मिडिया एलायन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकार नेतृत्वको टोलीलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा बधाई दिँदै प्रधानमन्त्री ओलीले कानूनको