१३ बैशाख २०८१, बिहिबार

Tag: भारी बोकेर

नैनीतालमा भारी बोकेर चलेको जीवन

भारत (नैनीताल) । कालीकोटका ६० वर्षीया पर बुढा शनिबार भारतको पर्यटकीय शहर नैतीतालमा भारी बोक्दै गर्दा भेटिनुभयो । शिरमा ढाका टोपी, नाम्लो र पिठियुँमा भारी बोकेर नैतीताल तल्ली ताल भन्ने स्थानतर्फ जाँदै गरेका उहाँले भारी बोकेरै दैनिक रु ५०० भारुसम्म