१३ बैशाख २०८१, बिहिबार

Tag: भारत प्रवेशमा रोक

पिसिआर रिपोर्टविना प्रवेशमा रोक, मास्क नलगाएरै हिँडे १०० रुपैयाँ जरिवाना

दार्चुला । भारतीय सुरक्षा बल एसएसबीले धार्चुला प्रवेश गर्ने नेपालीलाई पिसिआर रिपोर्ट अनिवार्य गरेको छ । पछिल्लो समय भारतको धार्चुलाबाट नेपाली आउन दिए पनि धार्चुला जाने नेपालीलाई कडाइ गरेको छ । आजदेखि धार्चुला प्रवेशमा नेपालीलाई पिसिआर रिपोर्ट अनिवार्य गरिएको खलङ्गा