८ बैशाख २०८१, शनिबार

Tag: भारत जाँदै

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज भारत जाँदै

काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत जाँदै छन् । भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा प्रचण्ड भारत जान लागेका हुन् । अध्यक्ष प्रचण्ड आज दिउँसो १ बजे तीन दिने भारत भ्रमणका