१२ बैशाख २०८१, बुधबार

Tag: भारत छिर्दै नेपाली

भारत छिर्दै नेपाली– रोगको डरले आए, बेरोजगारीको चिन्ताले फर्कँदैछन्

महेन्द्रनगर, २ असोज । साउदी अरबबाट हरेक महिना घर खर्च पठाउने छोरो कोरोना कहरमा घर फर्किएपछि कञ्चनपुरको शुक्लाफाँटा–१ का सिताराम डगौंरा यतिबेला चिन्तामा हुनुहुन्छ । धन कमाएर घर धान्न भन्दै करिब २२ महिनाअघि रु डेढ लाख ऋण काडेर २५ वर्षीय