१३ बैशाख २०८१, बिहिबार

Tag: भारत गौरव पर्यटक रेल

‘भारत गौरव पर्यटक रेल’ जनकपुरमा, मुख्यमन्त्री राउतले गरे पर्यटकलाई भव्य स्वागत

जनकपुर । ‘भारत गौरव पर्यटक रेल’मा आएका भारतीय पर्यटकलाई जनकपुरधाममा भव्य स्वागत गरिएको छ । भारतको राजधानी नयाँ दिल्लीबाट गत मङ्गलबार हिँडेको सो रेल आज दिउँसो १ः४५ बजेतिर जनकपुरधाम आइपुगेको हो । जनकपुरधामस्थित रेल्वे स्टेशनमा रेल आइपुगेलगत्तै मधेस प्रदेशका मुख्यमन्त्री