७ बैशाख २०८१, शुक्रबार

Tag: भारत–अस्ट्रेलिया टेस्ट

भारत–अस्ट्रेलिया टेस्टः स्मिथले बनाए २७औं शतक, अस्ट्रेलिया ३३८ रनमै समेटियो

सिड्नी । अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट क्रिकेटमा अस्ट्रेलियाली मध्यक्रमका ब्याट्सम्यान स्टिभेन स्मिथले शतक प्रहार गरेका छन् । स्मिथको शतकको मद्दतले अस्ट्रेलियाले पहिलो इनिङमा ३३८ रनको मध्यम स्कोर खडा गरेको छ । स्मिथले १३१ रनको महत्वपूर्ण योगदान दिएका थिए ।