८ बैशाख २०८१, शनिबार

Tag: भारतीय स्थल सेनाध्यक्ष

प्रधानमन्त्री देउवा र भारतीय सेनाध्यक्ष पाण्डेबीच आज शिष्टाचार भेट हुँदै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय सेनाध्यक्ष मनोज पाण्डेबीच आज भेटवार्ता हुँदै छ । प्रधानमन्त्री देउवा र भारतीय स्थल सेनाध्यक्ष पाण्डेबीच आज अपराह्न ३ बजे शिष्टाचार भेट हुने भएको हो । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपालको पाँच दिवसीय