७ बैशाख २०८१, शुक्रबार

Tag: भारतीय विदेशमन्त्री

भारतीय विदेशमन्त्रीको नेपाल भ्रमण : द्विपक्षीय हितमा केन्द्रित

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको निमन्त्रणामा दुईदिने नेपालको औपचारिक भ्रमणमा आएका भारतीय विदेशमन्त्री डा. एस जयशङ्कर भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन् । भ्रमणका क्रममा महत्वपूर्ण विभिन्न द्विपक्षीय सहमतिपत्र/समझदारीपत्रको आदान-प्रदान भएको छ । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग