७ बैशाख २०८१, शुक्रबार

Tag: भारतीय नम्बर

भारतीय नम्बरको ट्रकको ठक्करबाट बस्यालको मृत्यु

रुपन्देही । भैरहवाको बुद्धचोकमा भारतीय नम्बरको ट्रकको ठक्करबाट आज रुपन्देहीको ओमसतिया–१ बस्ने ४१ वर्षीय जीवराज बस्यालको मृत्यु भएको छ । करिब ११ बजे बुद्धचोकमा युपी ४२ एपी ४३५२ नंको भारतीय ट्रकले लु१८प ५७१६ नंको मोटरसाइकललाइ ठक्कर दिँदा मोटरसाइकल चालक बस्यालको