७ बैशाख २०८१, शुक्रबार

Tag: भारतीय गायक

चर्चित भारतीय गायक कुमार सानु नेपाल आउँदै

काठमाडौं । चर्चित भारतीय गायक कुमार सानु नेपाल आउने भएका छन् । सन् ९० को दशकका लोकप्रिय गायक सानु सांगीतिक कार्यक्रमका लागि नेपाल आउन लागेका हुन् । आगामी कार्तिक २७ गते जनकपुरधाममा आयोजना हुन लागेको ‘कुमार सानु लाइभ इन कन्सर्ट’