७ बैशाख २०८१, शुक्रबार

Tag: भारतमा २ जना नेपालीको अपहरणपछि हत्या

भारतमा २ जना नेपालीको अपहरणपछि हत्या

महेन्द्रनगर, धनुषा । धनुषाको जनकपुरधामका दुई युवाको भारतमा अपहरणपछि हत्या भएको छ । जनकपुरधाम उपमहानगरपालिका–८ का २१ वर्षीय रोहित साह र वडा नं १३ का २२ वर्षीय विष्णु साहको हत्या भएको हो । दुवैजना गत पुस २७ गतेदेखि बेपत्ता थिए