८ बैशाख २०८१, शनिबार

Tag: भारतको तमिलनाडु

भारतको तमिलनाडुमा हेलिकप्टर दुर्घटना हुँदा सेना प्रमुख रावतको मृत्यु

चेन्नई । भारतको तमिलनाडु कुनुरमा हेलिकप्टर दुर्घटना हुँदा सेना प्रमुख बिपिन रावतको मृत्यु भएको छ । आज बुधबार दुर्घटनाग्रस्त भएको एमआई-१७ भीएच हेलिकोप्टरमा सुरक्षा प्रमुख (सीडीएस) रावत, उनकी श्रीमती, उनका कर्मचारी र केही परिवारका सदस्यहरुसहित १४ जना सवार रहेका थिए