७ बैशाख २०८१, शुक्रबार

Tag: भारतको उडिसा

भारतको उडिसामा नोभेम्बर ३० सम्म बन्दाबन्दी

नयाँ दिल्ली, १६ कात्तिक । भारतको पूर्वी राज्य उडिसामा सरकारले शनिबार बन्दाबन्दीको समयलाई थप गर्ने निर्णय गरेको छ । महामारीलाई नियन्त्रण गर्न खास गरी शहरी क्षेत्र र सङ्क्रमण फैलिएका क्षेत्रमा बन्दाबन्दीको समय थप गरिएको हो । बन्दाबन्दी कोभिड सङ्क्रमित भएका