७ बैशाख २०८१, शुक्रबार

Tag: भारतको आसाम

भारतको आसाममा बाढीबाट मृत्यु हुनेको संख्या ९६ पुग्यो

डिस्पुर,आसाम, १० साउन । भारतको उत्तरपूर्वी राज्य आसाममा परेको भारी वर्षा र बाढीमा परी ज्यान जाने व्यक्तिको संख्या ९६ पुगेको छ । यहाँ शुक्रबार थप तीन जनाको ज्यान गएपछि बाढीबाट यहाँका कम्तीमा पनि ९६ जनाको ज्यान गएको समाचारमा जनाइएको छ