६ बैशाख २०८१, बिहिबार

Tag: भाबपूर्ण श्रध्दाञ्जलि

सम्पूर्ण ज्ञात अज्ञात सहीदहरुप्रति भाबपूर्ण श्रध्दाञ्जलि अर्पण : विशाल भट्टराई

काठमाडौं । नेकपा ओली समूहका नेता विशाल भट्टराईले सम्पूर्ण ज्ञात अज्ञात सहीदहरुप्रति भाबपूर्ण श्रध्दाञ्जलि अर्पण गरेका छन् । शहीद दिवसको अवसरमा सामाजिक संजालमा एक स्टाटस लेख्दै भट्टराईले निरङ्कुशता हटाएर लोकतन्त्र प्राप्तगर्न आफ्नो अ्मुल्य जीवन अर्पण गरेर अ्मरता प्राप्त गरेको दिन,