११ बैशाख २०८१, मंगलबार

Tag: भानुभक्त आचार्य

आदिकवि भानुभक्त नेपाली राष्ट्रिय एकताको प्रतीक हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्य नेपाली राष्ट्रिय एकताको प्रतीक भएको बताएका छन् । भानुभक्तको २१० औं जन्मजयन्तीको अवसरमा सन्देश दिँदै राष्ट्रपति पौडेलले उनका कविताको प्रसारसँगै नेपालको बहुभाषिक र बहुसांस्कृतिक समाजमा राष्ट्रिय एकताको भावना सुदृढ हुँदै गएको बताएका