६ बैशाख २०८१, बिहिबार

Tag: भागबण्डा

ओलीले भागबण्डा मिलाइ दिएपछि प्रभु साह एमालेमै सक्रिय हुने

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) मा रहेर पनि अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट भइ निष्क्रिय भएर बसेका नेता प्रभु साह अब एमालेमै सक्रिय हुने भएका छन् । अस्ति शुक्रबार समापन भएको एमाले स्थायी कमिटी बैठकले उनीनिकट दुई जनालाई