७ बैशाख २०८१, शुक्रबार

Tag: भाई फुटे

एमालेका नेताहरुको पतन निश्चित : आफ्नो घरमा आगो लगाएर अरुको घरमा भीख माग्दै

काठमाडौँ । अहिले नेकपा एमालेका नेताहरुले ‘आफ्नै घरमा आगो लगाएर’ खरानी बनाई अरुको घरमा भीख माग्दै हिडेको देख्दा यसलाई भनिन्छ – ‘विनाश काले विपरीत बुद्धि’ । एमालेका नेताहरु माधव नेपाल र झलनाथ खनाल तथा पार्टी अध्यक्ष केपी शर्मा ओली आफ्नै