१२ बैशाख २०८१, बुधबार

Tag: भाइरस भाइरस

मन्त्रालयको चेतावनी : यही दरमा कोरोना संक्रमित थपिँदै गए केही दिनमै अस्पतालमा बिरामी राख्ने ठाउँ पाइँदैन

काठमाण्डाै । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिलेकै दरमा कोरोना भाइरस भाइरस (कोभिड-१९) संक्रमित थपिएमा केही दिनभित्रै अस्पतालमा बिरामी राख्ने ठाउँ समेत नहुने चेतावनी दिएको छ । मन्त्रालयले सार्वजनिक सूचना प्रकाशित गर्दै संक्रमणको चक्र रोक्न नसकिएमा केही दिनभित्रै अस्पतालमा बिरामी राख्ने