१२ बैशाख २०८१, बुधबार

Tag: भाइरस कोरोना

भाइरस कोरोना महामारी : भारतमा ८ जनाको मृत्यु

१० चैत, काठमाडौं । छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ । आज सोमबार मुम्बईमा फिलिपिन्सबाट आएका ६८ वर्षीय व्यक्तिको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको हो । मृत्यु हुने व्यक्तिमा शुरुमा कोरोना भाइरसको संक्रमण