१३ बैशाख २०८१, बिहिबार

Tag: भाइरल

तनहुँसुर दरबार जाने कालोपत्र सडक भयो ‘भाइरल’

दमौली । ऐतिहासिक स्थल व्यास नगरपालिका–११ तनहुँसुरमा हालै मात्र कालोपत्र सम्पन्न भएको सडक ‘भाइरल’ बनेको छ । सडकको बीच भागमा रहेको रुखलाई संरक्षण गरेर कालोपत्र गरिएको सडकले केही समययता चर्चा कमाएको छ । सामाजिक सञ्जालमा उक्त सडकले चर्चा कमाएसँगै तनहुँसुर