१३ बैशाख २०८१, बिहिबार

Tag: भव्य प्रदर्शन

भक्तपुरमा पनि प्रधानमन्त्री ओलीका समर्थकहरुले गरे भव्य प्रदर्शन

भक्तपुर, असार १९ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा कुर्सीको लडाई चरम उत्कर्षमा पुगेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा भक्तपुरमा ओलीका समर्थकहरुले प्रदर्शन गरेका छन् । नेकपाको स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष गरी दुवै पदबाट राजिनामा