६ बैशाख २०८१, बिहिबार

Tag: भविष्यवाणी

प्रचण्डले भविष्यमा आत्महत्या गर्न सक्ने भविष्यवाणी गरे सूर्य थापाले

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा आज एकाबिहानै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असफलता र निराशाको सिकार बन्दै गएर समयक्रममा आत्महत्या गर्न समेत पछि नपर्ने बताउदै चिना हेरेर ज्योतिषी जस्तो बनी भविष्यवाणी गरेका