१३ बैशाख २०८१, बिहिबार

Tag: भवानी खापुङ

नेकपा (एस) मा किचलो, भवानी खापुङले गरे राज्यमन्त्री पद अस्वीकार

काठमाडौं । माधवकुमार नेपालको नेतृत्वको सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) पार्टीमा देउवा सरकारमा पठाउने मन्त्रीहरुको विषयलाई लिएर किचलो उत्पन्न भएको छ । नेकपा (एस) मा तेह्रथुमबाट प्रतिनिधि सभामा निर्वाचित सांसद भवानीप्रसाद खापुङले राज्यमन्त्री अस्वीकार गर्ने भएका छन् । सत्तारुढ गठबन्धनमा