११ बैशाख २०८१, मंगलबार

Tag: भलाकुसारी

त्रिशूलीमा छालसँगको भलाकुसारी

सिद्धलेख (मलेखु), २३ कात्तिक । देशकै व्यस्त राजमार्गमास्थित नारायणगढको किनारैकिनार धादिङको गल्छीसम्म त्रिशूली नागबेली बग्छिन् । मुग्लिन हुँदै काठमाडौँको सडक यात्रामा हुइँकिँदा देखिने त्रिशूलीलाई नजीकबाट छाम्न भने बलौटे बगरमै पुग्नुपर्छ । मुलुकको महत्वपूर्ण शहर काठमाडौँ, पोखरा, चितवनबीचको मनोरम भूभाग त्रिशूलीले