८ बैशाख २०८१, शनिबार

Tag: भर्चुअल कला प्रदर्शनी

१४ देशका कलाकारको ‘भर्चुअल कला प्रदर्शनी’

काठमाडौँ, ६ साउन । नेपालमा १४ देशका कलाकारले बनाएका सिर्जनाको ‘भर्चुअल कला प्रदर्शनी’ शुरु भएको छ । अन्तरराष्ट्रिय जलरङ समाज नेपालले आफ्नो चौथो वार्षिकोत्सवका अवसरमा उक्त प्रदर्शनी शुरु गरेको हो । सोमबारदेखि शुरु भएको प्रदर्शनी १० दिनसम्म रहने छ ।